मूलपृष्ठ » Story » अभ्यासले मानिसका मनका कुरा बाहिर आउँछन्।

अभ्यासले मानिसका मनका कुरा बाहिर आउँछन्।

2011-6-4 कथाकार / डेनिस / डडेलधुरा

रेडियो कथा हिमाल एशोसिएशनको एउटा कार्यक्रम हो। नेपालस्थित डेनिस दूतावासको सहयोगमा सञ्चालित यस कार्यक्रमको उद्देश्य नेपाली किशोर किशोरीहरूलाई आफ्ना कथा भन्न प्रेरित गर्नु हो। यसको दीर्घकालीन उद्देश्य भनेको नेपाली बालबालिकालाई लेखक र कथाकार बन्न सघाउनु हो।

आफूले भोगेका वा एकदमै नजिकबाट देखेका कुरा भन्ने अभ्यासले मानिसका मनका कुरा बाहिर आउँछन्। ती कुरा जति व्यक्तिगत भए पनि राम्रोसित भनिएका कथामा सबैले चासो राख्छन्। संसारमा लेख्ने र पढ्ने सभ्यताको विकास भएको यसरी नै हो।

यस कार्यक्रमका नियम र अन्य जानकारीहरूका बारेमा अरु लिङ्क वा ट्याबहरूमा क्लिक गर्नुहोला

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा