मूलपृष्ठ » Story » बल भन्दा बुद्धि ठूलो

बल भन्दा बुद्धि ठूलो

2011-10-23 सरिता पाण्डे / विद्यालयको नाम ः आदर्श उमावि, गजुरी, ध / धादिङ

                        एकादेशमा एउटा गाउँमा गद्या थियो । त्यो गद्या यस्तो अचम्मको थियो कि, त्यस गद्याले मुन्टो हल्लाएपछि मात्र त्यस गाउँमा पानी पथ्र्यो । तर, सयौं वर्ष हुँदा पनि त्यस गाउँमा पानी परेन । पानी किन परेन भनि गाउँभरी खैलाबैला मच्चियो । त्यसपछि त्यसगाउँका मानिसले भेला भएर यही गद्याले मुन्टो नहल्लाएर पानी नपरेकये हो भन्ने निर्णय गरे । त्यस पश्चात सबै जना मिली गद्यालाई मुन्टो हल्लाउन लगाएछन तर सबै जनाले लौ गद्या रिसाएछ भने, त्यसपछि गाउँका एकजना मानिसले गद्याको टाउकोमा बन्चरोले रगत बग्ने गरी हान्यो तर गद्याले मुन्टो हल्लाएन । त्यसै गाउँका एकजना शिक्षकले जुक्ति निकालेर गद्यालाई सोध्यो, तँ शिक्षक बन्छस ? गद्याले बन्दिन भनेर मुन्टो हल्लाएछ, त्यसपछि त्यस गाउँमा ठूलो पानी प¥यो । अनि सबै जना खुसीले गदगद भए ।

 

                                                                                    समाप्त

हाम्रा कथा रेडियोमा

हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा हाम्रा कथा रेडियोमा